Thursday, December 14, 2023

अर्ध बार्षिक परीक्षा २०८० को रिजल्ट हेर्ने होइन?

  के तपाईलाई आफ्नो बाबुनानीहरुको अर्ध वार्षिक परीक्षा २०८० को रिजल्ट हेर्न मन लागेको छ ? घरमै बसि बसि देश तथा विदेशबाट निम्न प्रक्रियाबाट रिजल्ट हेर्नुहोस :

१. सबैभन्दा पहिले आफ्नो मोबाइल वा कम्पूटरमा रहेको ब्राउजरमा play store को लिन्कमा गई school software download गरि open गर्नुहोस् ।
https://play.google.com/store/apps/details?id=com.resunga.z1sms



२. लिन्क open पछि रिजल्ट हेर्न आफ्नो class teacher सङ्ग बिद्यार्थीको school ID माग्नुहोस ।
३. school ID लाई user name को ठाउँमा हान्नुहोस । ( उदाहरण : 2079-46099-61 )
४. password को ठाउँमा बिद्यार्थीको आफ्नो जन्ममिती हान्नुहोस । ( उदाहरण : 2065-02-17 )
५. school code 46099 हान्नुहोस ।
६. त्यसपछि student मा क्लिक गरि login गर्नुहोस ।




७. त्यसपछि आफुलाई चाहिएको मार्कसिट हेर्न examination मा click गरि year मा 2080 type गरि second Terminal Examination-2080 select गरि show मा क्लिक गर्नुहोस् र रिजल्ट थाहा पाउनुहोस ।




थप जानकारीका लागि सम्पर्क नम्बर ९८४३३६३६०५
Share:

0 Comments:

Post a Comment

Copyright © Musikot Secondary School Musikot Municipality-4, Badagaun,Gulmi | Design by:- Ganesh Panthi |